सम्पन्न

२५ औं सा.स. एवं १५ औं अधिवेशन
संस्थाको २५ औं साधारण सभा एवं १५ औं अधिवेशन प्रमुख अतिथि माननीय शिव नेपालीको उपस्थितिमा सम्पन्न।
थप विवरण हेर्नुहोस्
गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसन
संस्थाले अटोमोबाइल क्षेत्रको विकास र सदस्यहरूको सीप अभिवृद्धिका लागि आयोजना गरेका विभिन्न कार्यक्रम तथा गतिविधिहरू।

संस्थाको २५ औं साधारण सभा एवं १५ औं अधिवेशन प्रमुख अतिथि माननीय शिव नेपालीको उपस्थितिमा सम्पन्न।
थप विवरण हेर्नुहोस्
नवनिर्वाचित कार्यसमितीको पदस्थापन कार्यक्रम वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको उपस्थितिमा सम्पन्न।
थप विवरण हेर्नुहोस्
संस्थाका सदस्य श्री देवेन्द्र कुमार यादवको निधनमा अध्यक्ष सहित पदाधिकारीहरूको उपस्थितिमा शव व्यवस्थापन।
थप विवरण हेर्नुहोस्
संस्थाको नियमित बैठक तथा सल्लाहकार श्री सानुमान जलारी ज्युबाट नवनिर्वाचित कार्यसमितीलाई स्वागत तथा सम्मान।
थप विवरण हेर्नुहोस्
नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम प्रमुख अतिथि उत्तममान कर्माचार्यको उपस्थितिमा सम्पन्न।
थप विवरण हेर्नुहोस्
नवनिर्वाचित कार्यसमिती पदाधिकारी, सल्लाहकार तथा संयोजकहरूबिच पारिवारिक वनभोज कार्यक्रम।
थप विवरण हेर्नुहोस्