कार्यक्रमको विवरण
संस्थाको कार्यालयमा बसेको नियमित बैठकमा संस्थाका सल्लाहकार श्री सानुमान जलारी ज्युले नवनिर्वाचित कार्यसमितीका पदाधिकारीहरूलाई स्वागत तथा सम्मान गर्नुभयो। बैठकले संस्थाको आगामी कार्ययोजना र सदस्यहरूको हितमा गर्नुपर्ने विभिन्न कार्यक्रमहरूबारे महत्त्वपूर्ण निर्णयहरू गर्यो।